दफा २६
नाफा वितरण
संस्थानले गरेको नाफाको वितरण र उपयोग तोकिएबमोजिम हुनेछ ।